तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चण्डीमैदानस्थित चण्डी देउराली क्लबले सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा सोमबार विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले २५...
पोखरा/कास्कीका स्थानीय तहहरुले हिंसा पीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने भएका छन् । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले लैंगिक हिंसा प्रभावितहरुको लागि छुट्टै बजेटको...
पोखरा/गत वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा अनुगमन भयो । अस्पतालकै चमेनागृहमा उत्पादक, उत्पादन मिति, म्याद सकिने समयलगायत लेबल टाँस नभएको खाद्यबस्तु भेटियो र ४० हजार रुपैयाँ जरिवाना लगाइयो । प्रशासनले त्यस्तो...