पोखरा / चिकित्सा शिक्षा आयोगले कोशी प्रदेशको झापास्थित बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको आयोगको १४औं बैठकले सर्वोच्च...
बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताल बागलुङलाई सरसफाईका सामाग्री प्रदान गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले मंगलबार अस्पताललाई सरसफाईका समाग्री प्रदान...
बागलुङ/आफ्नै शैक्षिक योग्यताका प्रमाणपत्र किर्ते गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-७ का वडाअध्यक्ष धनबहादुर अदै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले अधिल्लो बुधबार उनलाई घरबाट पक्राउ गरेको हो । कक्षा १० को शैक्षिक योग्यताको...