बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले साताव्यापी कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्णय अनुरुप जिल्लामा पनि बिभिन्न कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउन लागिएको हो । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो...
बागलुङ/गलकोट नगर अस्पतालमा शनिवार मुटु रोग सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कोइराला सहितको टोलीले शिविर सम्पन्न गरेको हो । शिविरमा...
पोखरा/ गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै थापाले भूम्या...
म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, दानाका स्वास्थ्यकर्मीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन प्राथमिक उपचारको औषधी वितरण गरिएको छ । वडाभित्र बसोबास गर्नेलाई घरदैलो स्वास्थ चेकजाँचमा सहज हुने गरी समाजसेवी एवम् शिक्षा विकास अक्षयकोषका अध्यक्ष कृष्ण तुलाचनले विश्व...
बागलुङ/गुहेली संचार सहकारी संस्थाले बागलुङबाट प्रकाशित गर्दै आएको जननिगरानी साप्ताहिकको सातौं वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । स्थानीय तहको कार्यान्वयनपछि काठेखोलालाई आधार मानेर खुलेको साप्ताहिकले अहिले जिल्लाभरका समाचार प्रकाशन गर्दै आएको छ । सातौं वार्षिकोत्सव...