बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अवैध क्रसरमा शिल

स्याङ्जा/भीरकोट नगरपालिका १ मा रहेको अवैद्य क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा शिलबन्दी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी...

सहाराका विद्यार्थीलाई ट्रयाकसुट वितरण

पेखरा/पोखरा ९, पृथ्वीचोकमा रहेको सहारा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । गण्डकीका नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापालाई स्वागत गर्ने क्रममा विद्यालयमा अध्ययनरत २७० बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । याक...

लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम

पोखरा/नेवारी समुदायका महिला समूहको साझा संस्था नेवाः मिस पुच लेखनाथ इकाइसमितिले तिन दिने उद्घोषण तालिमको आयोजना गरेको छ । लेखनाथभित्र रहेका नौ वटा इकाइको प्रतिनिधित्व हुने गरी महिलाहरुका लागि सभा–सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा...

बाबुराम र नेसपाको अस्तित्व रक्षाका लागि असजिलो बाटो रोजेका फणिन्द्र

पोखरा/डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का पोलिटब्यूरो सदस्यसमेत रहेका फणिन्द्र देवकोटालाई पार्टीको ह्विप नमानेको भन्दै माओवादी केन्द्रले कारवाही ग¥यो फणिन्द्रले आफ्नो छुट्टै अस्तित्व दाबी गर्दै जेठ २८ गते कांग्रेस नेता सुरेन्द्रराज...

दक्षिण अफ्रिकाविरुद्ध खेल जित्न नेपालले पायो ११६ रनको लक्ष

पोखरा / आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट...

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?

पोखरा / पोखरा उच्च अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका छन्। यसअघि सोही उच्च अदालतका दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न रजिस्ट्रार कुइँकेलले शुक्रबार...

यस्ता छन् गृहमन्त्री रविका १०० दिनका ७८ उपलब्धि (पूर्णपाठसहित)

पोखरा / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्। रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए। दोस्रो पटक गृह मन्त्रालय सम्हाल्दाका एक सय दिनमा ७...

‘अदालतभन्दा न्यायिक समिति जनताको विश्वासयोग्य’

बागलुङ/आम नागरिकलाई ग्रामीण क्षेत्रमै रहेर पनि न्यायको अनुभूति दिने प्रतिवद्धतासहित न्यायिक समिति बागलङको प्रथम सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा जिल्लाभित्रका न्यायिक समितिका संयोजक, सदस्य र उजुरी प्रशासकसहित छिमेकी पर्वत...

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम

बागलुङ/नेपाल रेडक्रस सोसाईटीअन्तर्गत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिँसारहित समाज निर्माणका लागि...

फ्लोर क्रस गरेका देवकोटाको सांसद पद गयो

पोखरा/ माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुनेबित्तिकै...

-->