बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नक्कली सुनको माला देखाएर ठगी गर्ने दुई भारतीय पक्राउ

पोखरा/नक्कली सुनको माला बेचेर ठगी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश घर भएकी वर्ष ७१ की प्रभादेवी र सोही ठाउँका ४२ वर्षीय रामनारायण सुलेङीले पोखरा ९ सिर्जनाचोकमा प्लाष्टिक पसल...

ज्ञानप्रकाश माविमा ४० लाखको अक्षयकोष

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले एक लाख नगद पुरस्कार पाएका छन् । पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेशनले कक्षा १२...

थोराङ्ला पार गर्दा लेक लागेर एक पदयात्रीको मृत्यु

मनाङ / जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला पार गर्ने क्रममा लेक लागेर एक पदयात्रीको मृत्यु भएको छ। धादिङको गंगाजमुना गाउँपालिका-५, फूलखर्कका हरि अधिकारीको थोराङ्ला पार गर्ने क्रममा बुधबार ज्यान गएको मनाङका प्रमुख जिल्ला अधिकारी...

बागलुङका तीन मेडिकलमा प्रशासनको ताला

बागलुङ/औषधी व्यवस्था विभागमा दर्ता नगरी औषधी बिक्री गरेको आरोपमा प्रशासनले बागलुङ बजारका तीनवटा मेडिकल पसलमा ताला लगाएको छ । ती पसलले गैरकानूनी औषधी बिक्री गरेको अनुगमनमा भेटिएको थियो । औषधि व्यवस्था विभागले तीनवटै पसललाई निलम्बन...

ट्राफिक सचेतना कार्यक्रम ग्रामिण क्षेत्रमा केन्द्रित

बागलुङ/ग्रामिण क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० डाँडाखानीस्थित राङखानी माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सम्पन्न गरिएको...

यूू–१५ विद्यालय खेलकुद : टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरा/पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो...

बास्केटवलमा लिग चरणका खेल सकिँदा गण्डकी सेमिफाइनलमा प्रबेश

पोखरा/पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी...

१३ वर्षदेखि सालझण्डी ढोरपाटनको बागलुङ खण्ड अलपत्र

बागलुङ/सालझण्डी ढोरपाटन सडक आयोजनाले काम थालेको १३ वर्ष भयो । तर यो सडक खण्डको अझै २५ प्रतिशत काम पनि पुरा भएको छैन । तराइलाई हिमाली क्षेत्रमा जोड्ने छोटो बाटोको रुपमा यो सडकलाई लिइएको छ ।...

बालश्रम विरुद्धको दिवसमा अन्तरक्रिया

बागलुङ/विश्व बालश्रम विरुद्धको दिवस पारेर न्यू एभरेष्ट बाल क्लबले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बालअधिकारका बिषयमा जानकारी गराउने र बालश्रम न्यनिकरणका लागि सचेतना बिस्तार गर्न अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बाल अधिकार र बालबालिकाको...

पर्वत अस्पतालमा १२ घण्टा ओपीडी सेवा

पर्वत/पछिल्लो समयमा बिरामीहरूको अधिक चाप भोगिरहेको पर्वत अस्पतालमा विषयगत रूपमा विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, जनरल सर्जन र स्त्री तथा प्रसूति रोग गरी...

-->