बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीलाई एन्जलले दिलाइन् पहिलो स्वर्ण

पोखरा/राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ पहिलो दिन एक सय मिटर, चार सय मिटर र लङजम्प सम्पन्न...

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पोखरा/  पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड) को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको...

कुश्मा बजारमा खानेपानीको अभाव

पर्वत/सदरमुकाम कुश्मा बजारमा वितरित पानीको पाइप लाइन स्थानान्तरण गर्नुपर्ने बजारका केही क्षेत्रमा पानीको अभाव सुरु भएको छ । पछिल्ला केही दिनयता बढिरहेको तापक्रमले जनजीविका नै अप्ठ्यारोमा परेको छ । यही बेलामा कुश्मामा पानीको आपूर्ति गरिएको...

विद्यालयस्तरी प्रतियोगितामा बास्केटबलका संयोजक मापसेमा परेपछि

पोखरा / पोखरामा आजबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक बनेर आएका व्यक्ति मापसेमा परेका छन् । पोखरा रंगशालामा विहान ७ बजेदेखी बास्केटबल आयोजना हुने तालिका थियो तर, खेल ढिला गरी...

गण्डकी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

पाेखरा / संघीयताको सवलीकरण र विभिन्न आकर्षक नारासहित गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति...

गुरुङ र देवकोटाले लिए सपथ

पोखरा/ नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन । गुरुङलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको...

देवकोटालाई निलम्बनको माग गर्दै माओवादीको पत्र

पोखरा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई निलम्बनका लागि पार्टी नेतृत्वसमक्ष पत्राचार गरेको छ । देवकोटाले सोमबार माओवादी...

संघीयता फापेका मनाङे

पोखरा/गण्डकी प्रदेश सभामा सधैको अंकगणितको खेल । त्यही खेलमा सवैभन्दा बढी अवसर लिन पुगेका छन् राजीव गुरुङ अर्थात दीपक मनाङेले । मनाङको प्रदेश सभा २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत् निर्वाचित भएका मनाङे फेरी मन्त्री बनेका छन...

१ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ पक्राउ

पोखरा/ प्रहरीले एक करोड भन्दा बढी मुल्यका चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल पोखरा वडा नम्बर १३ मियापाटन बस्ने नविन नेपाली र...

देवकोटामाथि कारवाही प्रक्रिया अघि बढ्योः माओवादी

पोखरा / दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारवाही प्रक्रिया थालेको छ। माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले दलको बैठक बसेर कारवाहीको निर्णय गर्ने...

-->