बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका नवउद्यमीहरुको पौरख

पर्वत/गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते सूचना प्रकाशन गरेर नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा...

गोरखाको अन्तिम गाउँ छेकम्पारका दुई युवा तिब्बतमा पक्राउ

गोरखा / गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ। चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु दुवैजना अन्दाजी ३०...

मोदीले राष्ट्रपति भवनमा लिए तेस्रो कार्यकालको शपथ

पोखरा / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ...

मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्दामा थप २ पक्राउ

पोखरा/मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न रही फरार रहेका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २१...

पानसको सहकारी शिक्षा तथा अन्तरक्रिया

पोखरा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । सहकारीको गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष महेश्वर रिमालले बताए...

कास्की बचतको बजेट निर्माण तालिम

पोखरा/ कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा...

न्यू ग्यालेक्सीमा एसइइ विद्यार्थी लक्षित कार्यक्रम

पोखरा/ पोखराको न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलले एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, वास्केटवल अनलाईन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो । फुटसल...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम जेठ २९ मा

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २९ गते मंगलबार ल्याउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने भन्दै पत्र पठाएका छन । सोमबार...

भिटोफ गण्डकीको गाउँले गाइड तालिम सम्पन्न

पोखरा/  गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न...

मुख्मन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारीसंग आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन । पाण्डेले लिखित पत्र नै पठाएर यस्तो आग्रह गरेका हुन ।...

-->