पोखरा/
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन । उनको पक्षमा ३१ र विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका छन ।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, एक स्वतन्त्र सांसद राजीव...
देवकोटाले गरे फ्लोर क्रस
पोखरा/ माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेशसभा सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन । उनले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा मत दिए । उनले आफु नेपाल समाजवादी पार्टीको सांसद भएकाले...
राप्रपाले पाण्डेलाई समर्थन गर्ने
पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलका क्रममा समर्थन गर्ने जनाएका हुन । उनले...
मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिदै
पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खर सुरु भएको छ । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । सर्बोच्च अदालतको परमादेशबाट यही जेठ १६ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम...
संरक्षणका लागि जनदबाबको खाचो भएको संरक्षण समितिको ठहर
पोखरा/ जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरि जथाभाबी उत्खनन गरिएको भन्ने गुनासो बढेपछि सोमबार समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...
जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण
बागलुङ/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङले १९ औं स्थापना दिवसमा बलेवाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, बृक्षारोपण र खेलकुद सामग्री वितरण गरेको छ ।
९२ जना जेष्ठ नागरिक र १४ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि वितरण...
मानवअधिकारका लागि एकल महिलाको अध्यक्षमा खड्का
बागलुङ/मानवअधिकारका लागि एकल महिला समुहको ७ औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आइतबार सम्पन्न भएको छ ।
अधिवेशनले दोस्रो कार्यकालका लागि खड्ककुमारी खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...
दब्ल्याङ पहिरो नियन्त्रणको काम थालियो
बागलुङ/चार वर्षदेखि बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुट्ने गरी हरेक बर्खामा दुःख दिँदै आएको बागलुङ नगरपालिका वडा नं. १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । दब्ल्याङको पहिरो नियन्त्रणका लागि बागलुङ नगरपालिकाले...
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका
म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ ।
१० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक...
गण्डकीका नवउद्यमीहरुको पौरख
पर्वत/गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते सूचना प्रकाशन गरेर नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा...