बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मोवाइल मर्मत तालिम

पोखरा/एसइई परिक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले १५ दिने मोवाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम प्रदान गरेको छ । व्यवहारिक शिक्षा र रोजगारमुखि सीप प्रवद्र्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम...

‘दलितमाथि हिंसा बढ्यो’

पोखरा/दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनैबेला छोइछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्नेसम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । दलितका...

बेचैन छन् सूर्यदर्शन सहकारी पीडितहरु

पोखरा/देशमा मनसुन भित्रिए पनि बुधबार बिहानैदेखि पोखरा तातेको थियो । एकतमासको घाम लागेपछि गर्मी अस्वभाविक पनि भएन । जेठको टन्टलापुर घाममा कोही किन सेकियोस् ! सकेसम्म छहारी नै रोज्ने हो तर जिल्ला प्रहरी कार्यालय...

जीर्ण पदमार्ग पुननिर्माण गरिदै

बागलुङ/सवारी चल्ने सडक बन्नुपूर्व गाउँभरि पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज सडकले मासेको छ । सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुननिर्माणमा कसैको ध्यान नपुगेका बेला यहाँको एक वडाले प्राथमिकतामा...

मनाङेको राजनीति : ६ पटक मन्त्री, तेश्रो वरियता

पोखरा/‘तपाईहरु ३० सांसद पु¥याएर आउनुहोस, ३१ पु¥याउने जिम्मा मेरो ।’ चाहे कांग्रेस राप्रपा गठबन्धन होस् वा एमाले माओवादी गठबन्धन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले दुवै गठबन्धनलाई दिने तयारी जवाफ हो यो...

फणिन्द्रलाई माओवादीले सोध्यो स्पष्टीकरण, किन दिएनन् जवाफ ?

पोखरा / गण्डकी प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने सांसद फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी गण्डकी संसदीय दलको सोमबारको बैठकले २४ घन्टाभित्र स्पष्टीकरण सोध्ने...

मुख्यमन्त्री पाण्डेद्वारा यू–१५ विद्यालय खेलकुदको उद्घाटन

पोखरा/पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रङ्गशालामा एक भब्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेल र...

बास्केटबलमा गण्डकीको विजयी सुरुवात

पोखरा/पोखरा रङ्गशालामा सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटबलमा गण्डकीले छात्र÷छात्रा तर्फ विजयी सुरुवात गरेको छ । छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २३–६ २३ स्कोरले पाखा लगायो । गण्डकीको जितमा...

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खनन् बन्द हुने

पोखरा/ ढुंगा, गिटी, बालुवा तथा नदी र खानीजन्य पदार्थको अनुगमन समिति कास्कीले ३ महिना नदी र खानीजन्य पदार्थको उत्खनन् बन्द गर्ने निर्णय गरेको छ । समितिको बुधवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । ढुंगा,...

गण्डकीलाई एन्जलले दिलाइन् पहिलो स्वर्ण

पोखरा/राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ पहिलो दिन एक सय मिटर, चार सय मिटर र लङजम्प सम्पन्न...

-->