पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ ।
स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले...
फेवातालमा डुंगा दौड प्रतियोगिता हुने
पोखरा/फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एवं एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो...
‘वन संरक्षणका लागि दीर्घकालिन कार्ययोजना आवश्यक’
पोखरा/कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले वन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति...
बेनीमा एलजीको २० औं बार्षिकोत्सव,
म्याग्दी/अन्तरर्राष्ट्रिय ब्राण्ड एलजी सोरुमले म्याग्दीमा २२ बर्ष अगाडीदेखि सञ्चालित कम्पनीको म्याग्दीको आधिकारिक बिक्रेता मिलन साउण्ड एण्ड भिजनको २२ औं बार्षिकोत्सवको अवसर समेत पारेर विभिन्न अफर सहित उत्सव मनाएको हो ।
कम्पनीका गण्डकी प्रदेश इन्चार्ज मनिष...
गोरखाविरुद्ध तनहुँको सहज जित, मुस्ताङ र मनाङ सहभागी भएनन्
पोखरा/पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा...
सके उपधारा ३, नभए ५ मा बहुमत पुर्याउने सुरेन्द्रको दाउ
पोखरा/असार १३ गतेसम्म लिए हुने विश्वासको मत लिन गण्डकीका मुख्यमन्त्रीले हतारो गरेका छन । जेठ २८ गते विश्वासको मत लिने विषयलाई कार्यसू्चीमा समावेश गर्न उनले शुक्रबार नै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन । उनको...
तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न
पोखरा/ सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी...
दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग
पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारमा सहयोग पुराउन आर्थिक सहयोग संकलन गरिएको छ ।
स्थानीय प्रेमबहादुर वि।ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा...
रक्तदानमा ४० जना सहभागी
पोखरा/ ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ मेडिप्लस हस्पिटल महेन्द्रपुलको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४० जना सहभागी भए ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर,...
जेठ २८ मा प्रदेश सभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक बस्ने भएको छ । यसका लागि संसद सचिवालयले सूचना समेत जारी गरेको छ ।
मन्त्री बिन्दुकुमार...