पोखरा / गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले भने,...
पोखरा / ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदामकवानपुरमा पोखराकी एक युवतीको को मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा ग्याँस बुलेट गाडीमा मोटरसाइकल ठोक्किदाँ उनको मृत्यु भएको हो। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको...
पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा...
पोखरा/यू–१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट भएका हुन् । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यही...