बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

गुल्मी / जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

साइबर अपराधको चक्रव्यूहमा समाज र सुरक्षाको चुनौती

पोखरा । एउटा ‘क्लिक’ र रित्तिएको सपना गत वर्षको चैत ६ गते बुद्धचोककी सुम्निमा (नाम परिवर्तन) का लागि एउटा सामान्य दिन हुनुपर्ने थियो । सामाजिक सञ्जाल इन्स्टाग्राम चलाउँदै गर्दा ‘एलिगेन्टली नेपाल’ नामक एउटा आकर्षक पेजमा उनको...

‘वैदेशिक रोजगार जहाँ मृत्यु भएका समेत ठगिन्छन्’

पोखरा/वैदेशिक रोजगारमा जाँदा ठगिनेको संख्या गनेर साध्य हुँदैन । हरेक दिनजसो वैदेशिक रोजगारमा ठगिनेहरु व्यवपक छन् । तर, रोजगारमा जाने मात्रै नभइ रोजगारको क्रममा मृत्यु भएको शवमाथि समेत ठग्ने गरेको देखिएको छ । मंगलबार पोखरा...

बागलुङमा पनि भारतीय पर्यटक र तीर्थयात्री बढ्दै

बागलुङ/मुक्तिनाथमा भारतीय तीर्थयात्री बढेको परिणाम स्वरुप बागलुङमा पनि भारतीय पर्यटक बढेका छन् । मुक्तिनाथ जाने पर्यटकले बागलुङ कालीका, शालीग्राम संग्राहलय र पञ्चकोट भ्रमण गर्न थालेका हुन् । कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट सिधै मुक्तिनाथ जाने सडक बनेको,...

राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप असार २० मा

पोखरा/पोखरामा देशभरका कफी उत्पादक किसान, व्यवसायी, कफी पारखी र उपभोक्ताको जमघट हुने भएको छ । आगामी असारको २० गते पोखरामा कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको हो । राष्ट्रिय चिया तथा...

लागुऔषधसहित युवा पक्राउ

पोखरा/पोखरामा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । लागु औषध विक्रि वितरण गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जाका २९ वर्षिय विशाल भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय...

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यहरूको सूची

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ । सच्याएको सूची अनुसार, जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बाँस्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ । आफूभन्दा कम मत...

तनहुँमा मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था

तनहुँ/ तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् । वन...

जन्मदिन मनाउने खर्च कुकुर होस्टेलमा सहयोग

बागलुङ/जन्मदिन लगायतका उत्सब मनाउने खर्च सामाजिक क्षेत्रमा खर्चने क्रम चलेको समयमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने कुकुर होस्टल सहयोग गरेका छन् । हालै मात्र बनाएर संचालनमा आएको होस्टेलमा श्रेष्ठले सहयोग गरेर आम नागरिकलाईपनि...

लमजुङमा मध्य पहाडी र बेँसीसहर–चामे सडक राती बन्द

लमजुङ/ मनसुनजन्य विपद्को जोखिम बढेसंगै लमजुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्ड र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक मंगलबारदेखि रातको समय सवारी सञ्चालनमा रोक लगाइएको छ । लमजुङ जिल्ला प्रशासन कार्यालयले यी २...

-->