पोखरा / यामाहाको ७१औँ स्थापना दिवस (यामाहा डे) को अवसरमा पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लु. राइड्सअन्तर्गत पोखरास्थित आधिकारिक बिक्रेता भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लिले आयोजना गरेको रक्तदानमा ५१ युनिट...
बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पुर्व अध्यक्ष युवराज राजभण्डारी लगायतका पदाधिकारीमाथी भएको कुटपिटको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सन्देश हटाउन संघले प्रशासनसमक्ष माग गरेको छ । शनिबार ६२ औं साधारणसभा सकेर पाहुनासहित...
पोखरा/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा नारायणहिटी दरबार सफा गर्न लगाएको दावी गरेका छन् । पोखरामा आज आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई...
बागलुङ/बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै समृद्व किसान, समृद्व पालिकाको लक्ष्य हासिल गर्ने नीति लिएको छ । बुधबार नगरपालिकाको १९ औं अधिवेशनमा २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले...
तस्विर : तिलक घर्ति मगर बागलुङ/पश्चिम बागलुङका मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमो डायलाइसिस सेवाको...
काठमाडौँ / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८...