बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराणसी क्षेत्रबाट मोदीले जिते चुनाव

पोखरा / भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट...

सबैको साथसहयोग लिएर काम गर्छु–कास्की प्रजिअ पाण्डे

पोखरा/ भर्खरैमात्र सरुवा भइ आएका कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सबै पक्षको साथसहयोग लिएर काम गर्ने बताएका छन । सोमबार हाजिर भएका पाण्डेले मंगलबार पोखरेली पत्रकारसंगको भेटमा उनले कानुनको अधिनमा रही जिल्लामा शान्ति...

गण्डकीको अपराजित यात्रा कायमै

पाेखरा  /गण्डकी प्रदेशले आठौं एनभीए कप भलिबलको पुरुषतर्फ लगातार तेस्रो जित हासिल गरेको छ । आज भएको तेस्रो खेलमा गण्डकीले बुढानिलकण्ठलाई ३–१ को सेटमा हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । गण्डकीले पहिलो सेट...

‘सौन्दर्यकलाः पढाई सकेको भोलिपल्टदेखि कमाउन सकिन्छ’

पोखरा/ पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० विद्यार्थी...

भारतमा सुरु भयो लोक सभा निर्वाचनको मतगणना

भारतमा सम्पन्न १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो। ६ हप्ता लामो निर्वाचनमा लोकसभाका ५४२ सिटका लागि...

बिद्यार्थी कुट्ने शिक्षक पक्राउ

पोखरा /होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै बिद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षका सुदीप अधिकारी छन । कास्की प्रहरीका...

एमाले पोखरा महानगरमा जीवन आचार्य विजयी

पोखरा / नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आर्चाय विजयी भएका छन । उनले दिपक पौडेललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यले दुई सय ७७ मत पाउँदा पौडेलले दुई सय १० मत...

सन्दर्भ ३ जुन: अन्नपूर्ण आरोहणको ७४ वर्ष

पोखरा/ पहिलोपटक ८ हजार मिटर अग्ला हिमालमध्ये अन्नपूर्ण आरोहण गरिएको सोमबार ७४ वर्ष पुगेको छ । हिमाल आरोहणको ईतिहासमा जुन ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरिएको थियो । सन् १९५०...

गण्डकी विश्वविद्यालयले पालिका बिकास योजनामा स्नात्तकोत्तर पढाउने

पोखरा/ गण्डकी विश्वविद्यालयले स्थानीय तहलाई आवस्यक दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको कार्यलाई प्रभावकारी र कार्यदक्षता बढाउने उद्देश्यसाथ पालिका बिकास योजनाको पाठ्यक्रम बिकास गरी स्नात्तकोत्तर तहको पढाई गर्ने भएको छ । यसका लागि पहिलो चरणमा...

एमाले पोखरा महानगरको नेतृत्वका लागि पौडेल र आचार्यको प्यानलै चुनावी मैदानमा

पोखरा/ नेकपा एमाले पोखरा महानगर पालिकाको नेतृत्वका लागि दुई समुहको प्यानलै चुनावी मैदानमा होमिएको छ । सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि महानगरको दोस्रो अधिवशेनमा चुनावै हुन लागेको हो । चुनावी मैदानमा दीपक पौडेल र जीवन...

-->