म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, सदरमुकाम बेनीस्थित मंगलाघाटकी उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायत सामग्री विदेशमा बिक्री गर्छिन् । उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत...