म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । स्थानीयस्तरमा उपलब्ध हुने...
बागलुङ/जिल्ला प्रशासन कार्यालय, जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र संचारकर्मीबीच बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै मात्र जिल्ला आएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अगुवाईमा भएको अन्तरक्रियामा जिल्लाका सरकारी कार्यालयले गरेका कामको...
पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । प्रदेश सभाको विहीवारको बैठकमा...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताएका छन् । उनले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए । महालेखा परीक्षकको छैटौं...