बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीमा गुरुङ र थापा मन्त्री

पोखरा / मुख्यमन्त्री सुरेन्द्रराज पान्डेसंगै काङ्ग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङ्ले बुधबारै सपथ लिने भएका छन । थापालाइ सामाजिक बिकास तथा स्वास्थ्य र गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । ...

पाण्डे मुख्यमन्त्रीमा नियुक्त, आजै सपथ

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे दोस्रो पटक बुधवार मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त...

दशनामी समाजको उत्थानमा क्रियाशिल हुन आग्रह

पोखरा/ आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा बुधवार आयोजना गरेको छलफल तथा अन्तरक्रियाका सहभागीले संस्थाले समुदायको हितमा...

वास्तु तथा अन्य सिर्जनात्मक बहुआयामिक फोटोग्राफीबाट प्रेम पुरस्कृत

पाेखरा / फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पुरस्कृत गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला...

गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्ने

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक विहीबार बस्ने भएको छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक मुख्यमन्त्रीको विश्वासको मतका विषयमा सर्बोच्च अदालतको परमादेशपछि स्थगीत भएको थियो । प्रदेश सभा सचिवाललयले बुधवार सूचना जारी गर्दै जेठ...

मुख्यमन्त्रीमा पाण्डे : कहिले चुनावी गठबन्धन ब्युँतिँदा त कहिले अदालतको परमादेशको शुभलाभ

पोखरा/ २०७९ मंसिर ४ को निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेन्द्रराज पाण्डे संघीय सांसदको उम्मेदवार हुन चाहन्थे । तर तत्कालिन सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने भएपछि...

सिक्लेसमा पशु स्वास्थ्य शिविर

पोखरा/नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ । मंगलबार...

खानेपानी पोखराका कर्मचारीलाई तालिम

पोखरा/नेपाल खानेपानी संस्थान पोखराले पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सवै तहका प्राविधिक कर्मचारीलाई...

वडा नागरिक आरोग्य कार्यक्रम

पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको हो । पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक,...

दीगो विकासको लक्ष्य खोज्दै तमानखोला

आठ वर्षअघिसम्म तमानखोला जाने सडक थिएन । भएको ट्रयाकले बोङदादोभान मात्रै जोडेको थियो । बाटोमा दुइवटा खोला भएकोले वर्षातमा पालिका मुकाम पुग्नै सास्ती थियो । म्याग्दीको ओखरबोटतर्फबाट जोडिएको सडकले लामेलातर्फ जेनतेन सवारी गुड्थे । अहिले...

-->