पोखरा/स्याङ्जाको आँधिखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधिखोलामा दोसल्ला,...