बागलुङ/दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो । चैत्र...
पोखरा/हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले शनिबार प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक...
पोखरा/नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश समितिले एकैसाथ सुशासनको लागि युनियनकर्मीहरूको नेतृत्व विकास विषयक अन्तक्र्रिया, भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले उद्घाटन गरेका...
पोखरा/इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको...