शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चैतेदशैं मेला : खर्च जुटाउनै हम्मे

बागलुङ/चैतेदशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको जोडतोडका साथ तयारी भैरहेको छ । मेलाका लागि आयोजना गरिएका प्रतियोगिताहरुको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथी र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम...

डेढलाख रुपैयाँ घुस सहित पोखरा महानगरका इन्जिनियर पक्राउ

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले डेढ लाख रुपैयाँ घुस सहित इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरिएको हो । ‘रकम सहित पक्राउ गरिएको हो । डेढ लाख...

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी...

सडक आश्रित २२ जनाको उद्धार

पोखरा/ पोखराका विभिन्न स्थानमा माग्दै हिड्ने सडक आश्रित २२ जनाको उद्धार गरिएको छ । उनीहरुलाई मानव सेवा आश्रममा पठाइएको छ । उद्धार गरिएकामा २ जना बालिकासहित १६ महिला र ६ पुरुष रहेका छन । महिलालाई...

मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पुग्ने निर्णय नगर्न सर्बोच्चको अन्तरीम आदेश

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असर पुग्ने खालको निर्णय नगर्न र नगराउन सर्बोच्च अदालतले बुधवार अन्तरीम आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस...

प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुदै

पोखरा/पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारासहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने सम्मेलनको...

बलियो संघीयता र विकासका लागि तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने...

पोखरा आउँदै गरेको कार अर्घाखाँचीमा दुर्घटना, एकको मृत्यु ७ घाइते

पोखरा/अर्घाखाँचीको पाणीनी गाउँपालिका–८ पोलडाँडामा बुधवार कार दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । कारमा सवार अन्य ७ घाइते भएका छन । अर्घाखाँची प्रहरीका अनुसार सुपादेउरालीदेखि पोखरा जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बिहान...

खोप कार्यक्रम प्रभावकारी, हात्तिपाइलेको औषधि खान नपर्ने

बागलुङ/जिल्लाको स्वास्थ्य कार्यक्रमको अर्धबार्षिक समिक्षा शुरु भएको छ ।  स्वास्थ्य कार्यालय बागलुङ मातहत रहेका जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा र अस्पतालहरुले फागुन मसान्तसम्म गरेका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए...

पाण्डेको मुद्धा न्यायाधीश शर्माको इजलासमा

पोखरा/एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्नबाट रोक्न माग गर्दै सर्बोच्चमा दायर रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ । मंगलबार दायर रिटको सुनुवाईका लागि आज बुधवार पेशी तोकिएको थियो...

-->