पोखरा/नेपाल शैक्षिक परामर्श संघ गण्डकी (इक्यान) कास्कीका अध्यक्ष रमेश कुमार थापाले शैक्षिक परामर्शदाताकै गलत कारणले शैक्षिक कन्सल्टेन्सीहरुमाथि विभिन्न आरोप लाग्ने गरेको बताएका छन् । उनले विश्वका जुनसुकै कुनामा गएर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीका...
अमेरिकामा हिन्दु–बुद्ध मन्दिर बनाउन म्याग्देलीले गरे पौने ७ करोड सहयोग
म्याग्दी/अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् ।
गत मार्च ३० देखि अप्रिल ६ सम्म...
बागलुङमा एक सय ५० शिक्षक दरबन्दी थप
बागलुङ/जिल्लाका नौ स्थानीय तहमा १ सय ५० शिक्षक दरबन्दी थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहमा दरबन्दी थप गरेको हो ।
१ सय ४२ स्थायी र ८ वटा राहत दरबन्दी...
कठै वन निगमको डिपो !
पोखरा/ झारपात, रुखविरुवा उम्रिएका । चर्किएको भवनमा काठपनि कुहिदै गएका छन । जीर्ण भवनको झ्यालढोका पनि उस्तै जीर्ण छन । पानी चुहिन्छ । कार्यालय कोठामा धुलैधुलो । एउटा कोठामा २ पुराना टेबल, एउटा दराज...
‘सूचनाको हक कार्यान्वयन गरौं’
बागलुङ/सूचनाको हक कार्यान्वयन हुँदा कर्मचारी र मिडिया द्वन्द्व समाप्त हुने सरोकारवालाले बताएका छन् । सूचना अधिकारीलाई पर्याप्त सूचना प्रवाह गर्दा कार्यालयको गरिमा बढ्ने, सुशासन र पारदर्शीता कायम हुने उनीहरुको भनाइ छ ।
जिल्ला प्रशासनको अगुवाईमा...
डिप बोरिङपछि काकाकुल शंकरपोखरीमा पानी
पर्वत/फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ । पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे । खरो लागेको बेला...
शैक्षिक कार्यक्रम तयार गर्दै रेश नुन्थला
बागलुङ/बार्षिक परीक्षा सकिएपछि सामुदायीक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् ।
बैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षीक सत्रका लागि संस्थागत विद्यालयहरु सामाजिक सञ्जालदेखि...
अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी
पोखरा/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जनभावना अनुसार देशभक्ती र प्रगतिशील भावना भएका शक्तीबीच अहिलेको गठबन्धन बनेको बताएका छन । पछिल्लो एकडेढ वर्षको अवधिमा जनतामा व्यापक निराशा बढेको बेला यो गठबन्धनको...
सरुभक्तलाई हेमराज पुरस्कार
पोखरा/हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ ।
प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार...
आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव
पोखरा/पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिंचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ । त्यहाँका किसानहरुले वर्षौंदेखि आलु खेती गर्दै आएका छन् । आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ । पोखरा महानगरले हेमजालाई...