आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कठै वन निगमको डिपो !

पोखरा/ झारपात, रुखविरुवा उम्रिएका । चर्किएको भवनमा काठपनि कुहिदै गएका छन । जीर्ण भवनको झ्यालढोका पनि उस्तै जीर्ण छन । पानी चुहिन्छ । कार्यालय कोठामा धुलैधुलो । एउटा कोठामा २ पुराना टेबल, एउटा दराज...

‘सूचनाको हक कार्यान्वयन गरौं’

बागलुङ/सूचनाको हक कार्यान्वयन हुँदा कर्मचारी र मिडिया द्वन्द्व समाप्त हुने सरोकारवालाले बताएका छन् । सूचना अधिकारीलाई पर्याप्त सूचना प्रवाह गर्दा कार्यालयको गरिमा बढ्ने, सुशासन र पारदर्शीता कायम हुने उनीहरुको भनाइ छ । जिल्ला प्रशासनको अगुवाईमा...

डिप बोरिङपछि काकाकुल शंकरपोखरीमा पानी

पर्वत/फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ । पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे । खरो लागेको बेला...

शैक्षिक कार्यक्रम तयार गर्दै रेश नुन्थला

बागलुङ/बार्षिक परीक्षा सकिएपछि सामुदायीक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् । बैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षीक सत्रका लागि संस्थागत विद्यालयहरु सामाजिक सञ्जालदेखि...

अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी

पोखरा/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जनभावना अनुसार देशभक्ती र प्रगतिशील भावना भएका शक्तीबीच अहिलेको गठबन्धन बनेको बताएका छन । पछिल्लो एकडेढ वर्षको अवधिमा जनतामा व्यापक निराशा बढेको बेला यो गठबन्धनको...

सरुभक्तलाई हेमराज पुरस्कार

पोखरा/हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार...

आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव

पोखरा/पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिंचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ । त्यहाँका किसानहरुले वर्षौंदेखि आलु खेती गर्दै आएका छन् । आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ । पोखरा महानगरले हेमजालाई...

अस्पतालका ओपीडी बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्ने

पोखरा/ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले सरकारी अस्पतालका ओपीडी बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्ने निर्णय गरेको छ । आईतबार अधिकारीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सरकारका प्रवक्ताको जिम्मेवारी...

बागलुङमा विश्व स्वास्थ्य र स्वास्थ्य बिमा दिवश मनाइयो

बागलुङ/‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मुल नाराका साथ ७६ औं विश्व स्वास्थ्य दिवश मनाइएको छ । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि आर्युवेदिक औषधालयको संयुक्त आयोजनामा दिवश मनाइएको हो । दिवशको अबसरमा मानव सेवा आश्रम बागलुङमा रहेका...

मुख्यमन्त्री नियुक्ती असंवैधानिक– कांग्रेस

पाेखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नियुक्ती असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ । अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ को उपधारा २...

-->