पोखरा/ गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालयमा एकसय शैय्याको शिक्षण अस्पताल संचालनका लागि अनुमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त पालना गर्नेगरी ६ महिनाका लागि अस्थायी रुपमा अनुमति दिएको विश्वविद्यालयले जनाएको छ...