बागलुङ/छोरीहरूको संरक्षण, उनीहरुलाई गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरमाा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक बर्षमा...