शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

एमाले बागलुङको अधिबेशनका लागि प्रतिनिधि छनोट

बागलुङ/नेकपा एमाले बागलुङको जिल्ला अधिबेशनका प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो । बुधबार जिल्लाका अधिकांश वडा र पार्टीका जनसंगठनले अधिबेशनका लागि प्रतिनिधि छनोट गरेका हुन् । जिल्ला अधिबेशनमा यसपटक ६ सय ३७ जना प्रतिनिधि सहभागि...

शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक

म्याग्दी/जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरू हुनुअगावै पाठ्यपुस्तक पुग्न थालेको छ । विगतमा जिल्लाका दुर्गम विद्यालयमा समयमै पुस्तक नपुग्दा परीक्षामा विद्यार्थीलाई समस्या हुने गरेको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले नयाँ शैक्षिक...

मगर विद्यार्थी संघको अध्यक्षमा सिंजाली

बागलुङ/नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षतमा बिशाल थापा सिंजाली चयन भएका छन् । मंगलबार सम्पन्न क्याम्पस समितिको २१ औं अधिवेसनले सिंजालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...

मानवसेवा आश्रमको ८ औं वार्षिकोत्सव

बागलुङ/मानवसेवा आश्रम बागलुङको आठौं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । आश्रम स्थापनापछि हालसम्म गरेका गतिविधि र आश्रम संचालनमा आएको खर्च वर्षगाँठमा सार्वजनिक गरिएको छ । आश्रमकी जिल्ला संयोजक बिपना तामाङका अनुसार आश्रम व्यवस्थापनका लािग विभिन्न...

फरार अटो रिक्सा चालक थापा पक्राउ

बागलुङ/अटो रिक्सा दुर्घटनापछि फरार चालक रामबहादुर थापालाई प्रहरीले लमगाउँबाट पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ६ तीनतलेका २४ वर्षिय थापालाई प्रहरीले मंगलबार बागलुङ नगरपालिका वडा नं. ६ लमगाउँबाट पक्राउ गरेको हो । जिल्ला...

‘सफल सहकारीको पहिलो सर्त सुशासन’

बागलुङ/सहकारीहरुलाई सुशासनयुक्त बनाउन सकेमा मात्र सहकारी अभियानले सफलता पाउने वक्ताहरुले बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सफल सहकारीको पहिलो सर्त सुशासन...

पर्वतमा वृद्व दम्पती मृत भेटिएपछि प्रदेश प्रहरीको विज्ञ टोलीले अनुसन्धान थाल्यो

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती घरभित्रै मृत भेटिएपछि प्रहरीले कुकुर सहितको विशेष टोली परिचालन गरेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी...

एक महीनामै १ लाख २८ हजार पर्यटक भित्रिए नेपाल

पोखरा / गत वर्षको तुलनामा यस वर्षको मार्च महीनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८.९ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८...

गण्डकीको दोस्रो पंचवर्षीय योजनाको आधारपत्र सार्वजनिक

पोखरा/ आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशबासीको सोच तय गर्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगले सोमबार प्रदेशको दोस्रो पंचवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को आधारपत्र सार्वजनिक गरेको छ । उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि,...

‘सहकारी गलत कि सही ? सहकारीकर्मीको रवैयाले देखाउँछ’

बागलुङ/असल नियत भएका सहकारीले गरेका कामको प्रचार नहुने र गलत नियत भएका सहकारीले नियम कानुनको पालना नगर्दा सहकारीप्रति सर्वसाधारणको विश्वास घटेको सरोकारवालाले बताएका छन् । पछिल्लो समय सहकारीका नाममा ठगी गर्नेहरु सक्रिय हुँदा राम्रा...

-->