बागलुङ/क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ निवासी पृथ्वी थापा मगरको उपचारका लागि यहाँको एक बिद्यालयले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले शिक्षक कर्मचारी र विद्यार्थीहरुबाट संकलित रकम थापाको परिवारलाई हस्तान्तरण गरेको...
बागलुङ/‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवादरी आँखा सेवामा साझेदारी’ भन्ने नाराका साथ ४६ औं स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योती संघ बागलुङले कार्यालय परिसरमा वृक्षारोपण गरेको छ । वृक्षारोपणपछि आयोजित आँखा सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका...