पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम शनिवार पोखरामा सम्पन्न भयो । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल...
बागलुङ/सुरक्षित बैदेशिक रोजगारीका लागि सूचना नै पहिलो आधार भएको सरोकारवालाले बताएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रमका सहभागिले समयमा सूचना नपाएमा आर्थिक लागतभन्दा सामाजिक लागत बढ्ने समेत बताए । बैदेशिक...
बागलुङ/बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं र गण्डकी मेडिकल कलेजको आयोजनामा शुक्रबारदेखि धौलागिरि अस्पताल बागलुङमा दूइदिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । केन्द्रकी अध्यक्ष रसुमिला श्रेष्ठले शिविरको उद्घाटन गरिन् । शिविरमा अर्थोपेडिक, मुटुरोग, पिशाब, महिला...
पर्वत/ आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीका छोराछोरीको शिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । बैदेशिक रोजगारीकाक्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ गते...