शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

स्याङ्जा एमालेमा पारसको दबदबा

पोखरा/नेपाल कम्युनिष्ट पार्टीबाट एमाले र माओवादी केन्द्र विभाजनपछि माओवादी नेता रामबहादुर थापा‘ बादल’ले एमाले नै रोजे । बादलले आफूसँगै देशभरका केही नेता÷कार्यकर्तालाई पनि एमालेमै लगे र तीमध्ये एक थिए–स्याङ्जाका सूर्यप्रसाद गैरे ‘पारस’ । माओवादी पृष्ठभूमिबाट...

आँधीखोलामा डुबेर किशोरको मत्यु

स्याङ्जा/आँधीखोला नदिमा डुबेर मंगलबार १४ बर्षिय एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका गल्याङ नगरपालिका २ गराङ्दीका युनिक रानाको मृत्यु भएको हो । साथीहरुसँग आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरीचौकी गल्याङको...

चालु वर्षमा पर्वतका ७ स्थानीय तहका ७४ मुद्दा अख्तियारमा

पर्वत/चालु आर्थिक वर्ष २०८०/८१ का नौ महिनामा पर्वतका स्थानीय तहहरूमार्फत सञ्चालन भएका कार्यक्रमका विरुद्ध ७४ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा पैयुँ गाउँपालिकामा आयोजित...

एमालेलाई किनारा लगाउँदा मुलुक अगाडि बढ्न सक्दैन : एमाले उपाध्यक्ष पौडेल

पर्वत/नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन खोजेमा एमालेले दक्खल दिने बताएका छन् । नेकपा (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै उनले एमाले जनमत...

ओझिलो जिम्मेवारी न्यायिक समितिलाई सफल बनाऔं

पोखरा/ स्थानीय तहमा गठित न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको ‘एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ मा कास्कीका...

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ मा पर्ने प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित सुरु महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर...

गण्डकी सरकारबिरुद्ध सर्बोच्चमा रिट निवेदन दर्ता

पोखरा/ गण्डकी प्रदेशमा गठन भएको सरकार असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले मंगलबार सर्बोच्च अदालतमा रिट निवेदन दर्ता  गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आईतबार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त...

ताराखोलाको गुराँसेबाट लागेको डढेलो सिरुबारेसम्म फैलियो (तस्बिरसहित)

तस्बिर : जगिन्द्र विक/ताराखोला बागलुङ/बागलुङको ताराखोला गाउँपालिका–२ सिलेको गुराँसे वनबाट शुरु भएको डढेलो सिरुबारेसम्म फैलिएको छ । गत शुक्रबारदेखि लागेको डढेलो नियन्त्रण बाहिर जाँदा फैलिएर सिरुबारेको जंगलसम्म पुगेको हो । वनमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सोमबार...

नाला नागबेली बन्न नदिन मेयर आचार्यले गरे अनुगमन

पोखरा/पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि...

पोखरा जेसीजले स्वर्ण जयन्ती मनाउने

पोखरा/पोखरा जेसीजले ५० औं वार्षिकोत्सवको अवसरमा स्वर्ण जयन्ति मनाउने भएको छ । १८ वर्ष देखि ४० वर्षका युवाहरुको नेतृत्व विकास गर्ने उदेश्यका साथ स्थापना भएको जेसीजले विभिन्न कार्यक्रहरु गरी एक वर्ष स्वर्ण महोत्सव मनाउने...

-->