शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पर्यटक दौडमा डेविड प्रथम

पोखरा/पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजना गरिएको पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय भए । रिच...

प्रदेशभरी जम्मा २ कार्यालय

पोखरा/ सत्ता टिकाउन भर्खरै नियुक्त गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले ७ मन्त्रालयबाट बढाएर ९ पुराएका छन । यसअघिका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र कृष्णचन्द्र नेपालीले त मन्त्रालय फुटाएर १२ सम्म पनि पु¥याए । सत्ताको...

कांग्रेस नेता खेमराज पौडेलको निधन

पोखरा/ नेपाली कांग्रेसका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको उपचारका क्रममा फेवासिटी अस्पताल पोखरामा निधन भएको हो । कांग्रेसमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा...

घोरेपानीको जंगलभित्र गुराँस पार्क

म्याग्दी/म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी र पुनहिल क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्बाउन घना गुराँसको जंगलभित्र बनाइएको गुराँस पार्कले पर्यटकको ध्यान तानेको छ । पुनहिल र घोरेपानीको बिचबाट पदमार्ग हुदै करिब...

सामुदायिक विद्यालयको घरदैलो अभियान

बागलुङ/सामुदायिक विद्यालयप्रति अभिभावकमा रहेको भ्रम चिर्नका लागि बागलुङका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाएका छन् । विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको रामरेखा आधारभूत विद्यालय, रुद्रेपिपल मावि, बागलुङकै जेठो विद्यालय...

फेवातालको माटो र गेग्रान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा/पोखरा महानगरपालिका र जापानको कोची युनिभर्सिटीबीच प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्रान निकाल्ने प्रविधिका बिषयमा बिहीबार छलफल भएको छ । युनिभर्सिटीका प्राडा ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगरप्रमुख...

वार्षिकोत्सवमा यूनाइटेड क्लबको साताब्यापी कार्यक्रम

पोखरा यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा...

फेवा नव वर्ष महोत्सव सुरु

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि १९ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । पंचेबाजा र विभिन्न...

मुख्य न्यायाधिवक्तामा अधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज उनलाई नियुक्त गरेका हुन । अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विषयमा प्रदेश प्रमुखसहितलाई विपक्षी बनाइ सर्बोच्च अदालतमा मुद्धा परेको अवस्थामा...

गण्डकीमा अव ९ मन्त्रालय

पोखरा/गण्डकी प्रदेशमा अव ९ मन्त्रालय कायम हुने भएका छन । पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त हुँदा ११ मन्त्रालय धेरै भएको भन्दै २०७९ पुस २५ मा मन्त्रालय घटाएर ७ मा झारेका मुख्यमन्त्री खगराज अधिकारीले अहिले फेरी बढाएर...

-->