शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चैतेदशै मेलाको तयारीमा सरोकारवाला जुटे

बागलुङ/चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचालन हुने चैत्राष्टमी मेलाका लागि तयारी शुरु गरिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवालाको बैठकले विभिन्न तयारी गरेको हो । मेलाअबधिभर ट्राफिक व्यवस्थापन, सुरक्षा तथा पूजा व्यवस्थापनमा...

गण्डकी प्रदेशको बाह्र सय हेक्टरमा डढेलो

फाइल तस्बिर गण्डकी/गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ...

पर्यटनका टुक्रे योजनामा बजेट, छैन प्रभावकारी

बागलुङ/दुइ बर्षअघि मात्र स्थापना भएको पर्यटन कार्यालय बागलुङमा योजनाबद्ध र बृहतभन्दा टुक्रे योजना बढी छन् । नगरपालिका र वडा तहले संचालन गर्ने जस्तै २ लाखदेखि ५ लाखका योजना संचालन हुँदा प्रभावकारी बन्न सकेको छैन...

काठेखोलामा सुत्केरीलाई बिदा, विद्यालयलाई सट्टा शिक्षक

बागलुङ/शिक्षिक सुत्केरी भएमा तीन महिना बढी बिदा पाउने कानूनी व्यवस्था छ । शिक्षिकलाई कानुनले दिएको अधिकार प्रयोग गर्न दिँदा सम्बन्धित विद्यालयको पठनपाठन लामो समय प्रभावित हुन्छ । शिक्षकले सुत्केरी बिदा पाउने र बिद्यालयको पठनपाठन...

होलीमा इस्कोनको गौर गण्डकी उत्सव

बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) गण्डकीले फुलहरुको होली उत्सब गर्ने भएको छ । आगामी चैत १० देखि १२ गते होली पूर्णिमाको दिनसम्म गौर गण्डकी उत्सवको आयोजना गरिएको संघले जनाएको छ । चैत...

बागलुङ र लुम्बिनी सांस्कृतिक नगरबीच भगिनी सम्बन्ध

बागलुङ/पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । विश्व सम्पदामा सूचीकृत...

सडकबत्ती काटिएपछि चार दिनदेखि कुश्माबजार अन्धकार

फाइल तस्बिर पर्वत/सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडकबत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका...

‘जातीय बिभेद हटाउन साझा पहल गरौं’

बागलुङ/५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद बिरुद्धको दिवश बागलुङमा पनि मनाइएको छ । दक्षिण अफ्रिकामा काला जातीले अधिकारका लागि गरेको आन्दोलन र नेपालमा दलीत मुक्तिका लागि भएका आन्दोलनको सम्झनामा यो दिवश मनाउने गरिन्छ । बिहिबार...

सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा

पोखरा/सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा आएको छ । गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा ल्याएको हो । गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक...

चौपायालाई पानी तताउँदा सल्किएको आगोले घरगोठ जल्यो

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा बुधबार बिहान भएको आगलागी हुँदा एक घर र दुई गोठमा क्षति पुगेको छ । दुर्लुङको थुमामा स्थानीय पूर्णप्रसाद शर्मा र मनमाया बि.क.को गोठ र घरमा आगलागी हुँदा भौतिक क्षति भएको जिल्ला...

-->