शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

भीरको रुखले बचाएकाहरु !

बागलुङ/इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए । प्रहरी चौकी निसीखोलाका प्रमुख भोजबहादुर गुरुङसहित प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ...

मनाङे अब कसका ? के उनको सांसद पद नै धरापमा हो त ?

पोखरा/ आइतबार मात्रै नेकपा एकीकृत समाजवादी त्यागेका र सोमबार मात्रै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेका बारेमा प्रदेशसभा सचिवालय अनिर्णीत बनेको छ । उसले सम्बन्धित दल नेकपा एसको...

रोट्रयाक्ट सप्ताहमा साइबर सेक्युरिटीदेखि ट्राफिक सचेतनासम्म

बागलुङ/रोट्रयाक्ट सप्ताह बिविध कार्यक्रमसहित सम्पन्न भएको छ । सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङको आयोजनामा संचालित रोट्रयाक्ट सप्ताह मंगलबार सकिएको हो । बिगतमा जस्तै यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार...

सुशासनमा शिथिलता आएकाले गठबन्धन फेर्नुपर्‍योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको अभियानमा शिथिलता आएकाले समीकरण फेर्नु परेको बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनमा रहेर सुशासनको अभियान चलाउन थुप्रै समस्या आएको बताएका हुन्...

पोखरा विमानस्थललाई ‘ऋणको पासो’ भनेकामा चिनियाँ दूतावासले पोख्यो असन्तुष्टि

काठमाडौं / काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘ऋणको पासो’ भन्नुलाई नेपाल र चीनबीचको सहकार्यमा दरार ल्याउने प्रयास भनेको छ । चिनियाँ दूतावासका प्रवक्ता यू पेङ्चेनले नेपालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वागत गरिएको र पोखराबासीको...

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने (पूर्णपाठसहित)

काठमाडौं / सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास...

एक्कासी भूकम्प आएपछि…

बागलुङ/सोमबार बिहान १० बजे एकाएक भुकम्पको धक्का आयो । बागलुङ नगरपालिका १ मा मल्ल निवास भत्कियो । तीन जना घरभित्रै भग्नावसेसमा फसे । त्यसपछि घरमुलीले प्रहरीमा खबर पठाए । प्रहरीको खोजी तथा उद्दार टोली तत्काल...

निसीखोला बस दुर्घटनामा पत्रकार बिक्रम परियारको निधन

पोखरा/ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत...

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

पोखरा / उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इटहरी वडा नं. ९ स्थित बालबालिका बी एण्ड बी क्लिनिक सञ्चालन गर्ने चिकित्सक ५० वर्षे रामसागर...

‘अख्तियार देखेर तर्सिने होइन, पारदर्शी काम गर्ने हो’

बागलुङ/अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले बागलुङका सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको क्रममा बागलुङ नगर क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र प्रशासनको प्रतिनिधित्वमा सुशासन, सदाचार र लोकतन्त्रको रक्षाका लागि काम गर्न कार्यालयका...

-->