शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

राजीव गुरुङ गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त

गण्डकी/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन...

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

फाइल तस्बिर काठमाडौँ/नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक...

खानेपानी संस्थाको भवन शिलान्यास

पोखरा/नेपाल खानेपानी संस्थान पोखरा शाखा अन्तर्गत विन्ध्यवासिनी इकाई कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । भवन शिलान्यास गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले उपभोक्तालाई सेवा सहज बनाउने बताए । हाल भाडामा बसेको...

सहकारी पीडितहरुलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई न्याय दिलाउने आश्वासन दिएका छन् । आइतबार पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । पोखरा आएका प्रधानमन्त्रीलाई आइतबार संघर्ष...

पोखरा अब २४ सै घण्टा खुल्ला

पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीको रुपमा घोषणा गरिएको छ । देशकै मुख्य पर्यटकीय क्षेत्रको महत्व बोकेको पोखरालाई आइतबार एक भव्य समारोहका बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्यटकीय राजधानीको रुपमा ऐतिहासिक घोषणा...

सांसद मनाङेले छाडे समाजवादी, स्वतन्त्र हैसियतमा रहने

पोखरा/गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र हैसियतमा निर्विरोध निर्वाचित मनाङे चुनावपछि २०७९ मंसिर १९ गते एकीकृत समाजवादीमा समाहित भएका...

‘बिभेद हटाउन आर्थिक सशक्तीकरण गरौं’

बागलुङ/दलीत सशक्तीकरण कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि शुरु भएको प्रशिक्षण, अभिमूखीकरण र छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानूनी साक्षरता, नेतृत्व विकास, अधिकारमुखी अवधारणा र बिकासका...

शैक्षिक महायज्ञको आम्दानी १२ करोड ४५ लाख

बागलुङ/गलकोट बहुमुखी क्याम्पसले गत फागुन ६ गतेदेखि १३ गतेसम्म आयोजना गरेको श्रीमद भागवत शैक्षिक ज्ञान महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गरेर महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । क्यामपस प्रमुख मुकुन्द...

पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय क्षेत्र अब नेपालीले बनाउने हो : प्रचण्ड

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरालाई विश्वको विशिष्ट पर्यटकीय क्षेत्र नेपालीले नै बनाउनुपर्ने बताएका छन् । आइतबार एक भव्य समारोहका बिचमा प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै अब विश्वमा पोखरा...

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र...

-->