पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र...
बागलुङ/बिद्यार्थी संख्या घटेपछि पर्वत सदरमुकामका दुइ सामुदायिक क्याम्पस एकीकरणको तयारी भएको छ । बैंक, सहकारी लागयतका संस्था एकीकरणको चर्चा भएपनि सामुदायिक क्याम्पस एकीकरणको यो अभियान नौलो हो । विश्वविद्यालय अनुदान आयोगले परीक्षा खर्च, प्राध्यापकको तलब...
पर्वत/महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान...
पोखरा/लागूऔषधको दुव्र्यसनमा फसेर सुधार केन्द्रमा रहेकाहरु बीचमा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा अन्तर लागूऔषध उपचार (पुनस्र्थापना) केन्द्र पुरुष भलिबल प्रतियोगिता...
पोखरा/श्रमिक बालबालिकाको हितमा काम गर्ने किडासा युकेका अध्यक्ष निक बेरीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रका गतिविधिबारे जानकारी लिएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकाहरुको...