आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रिय युवा संघ नेपाल पोखरा १० को अध्यक्षमा कार्की

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा सन्तोष कार्की चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको पोखरा महानगर १० को वडा भेला तथा प्रथम अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा ४७...

स्थानीयतह निर्वाचन : प्रमुखमा महिलाको चर्चा कम

बागलुङ/बैशाख ३० गतेकालागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्नो माताहातका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने काम देखि निर्वाचनका लागि आबस्यक कर्माचारी, निर्वाचन अधिकृतहरुको नियुक्ती र सामग्रीको...

चुनावी गठबन्धन पेचिलो छ : कांग्रेस नेता कोइराला

पोखरा/ कांग्रेस नेता डा. शेखर कोइरालाले के नेपाली कांग्रेसलाई ५८५ स्थानीय तह दिन प्रचण्ड तयार छन ? भन्ने प्रश्न राखेका छन । स्थानीय तहमा चुनावी गठबन्धनबारे माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावप्रति...

ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत

नयाँदिल्ली/ नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको...

प्रधानमन्त्री देउवा आज भारत जाँदै

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ः५० बजे...

नेकपा (एस)का जिल्लाकमिटि सदस्य एमालेमा प्रबेश

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका जिल्ला कमिटि सदस्य इन्द्र थापा नेकपा (एमाले)मै सक्रियहुने घोषणा गरेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपुर्व नेकपा (एमाले)को जिल्ला सदस्य तथा एकतापछिको नेपाल...

स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने सत्ता गठबन्धनको निर्णय

काठमाडौं/ सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय...

ठेकेदारले चुनाव लड्न नपाउने

पोखरा/ स्थानीय निर्वाचनमा ठेकेदारले चुनाव लड्न नपाउने भएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ती जारी गर्दै ठेकेदारलाई उम्मेदवार हुन कडाई गरेको हो । स्थानीय तहको निर्वाचमा उम्मेदवारले ठेक्कापट्टामा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने आयोगले जनाएको छ...

सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय लिएको छ। चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा...

मन्त्री थापाको सरकारी कमाइ सबै सामाजिक कार्यमा खर्च

पोखरा/ गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले आफूले पाएको सबै सेवासुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । मन्त्री थापाले मंगलबार पत्रकार सम्मेलन गरी पूर्वघोषणा बमोजिम नै आफ्नो तलबसहितका सेवासुविधा सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका...

-->