आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेसँग नखेल्न अध्यक्ष ओलीको चेतावनी

पर्वत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गोलो अरिङ्गालको भन्दा पनि भयानक भएकाले एमालेसँग नखेल्न चेतावनी दिएका छन् । नेकपा एमाले पर्वतको आयोजनामा सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले...

अब उमेद्वारलाई प्रश्न गरेर भोट हाल्नुस् : तिमिल्सिना

बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले सत्ताभन्दा माथी जनताको हितका विषयमा काम गर्नुपर्ने बताएका छन् । नेतालाई सत्तामा पु¥याउने र उनीहरुको हितका लागि मात्रै काम गर्ने परिपाठीको विकास भएको भन्दै उनले जनताले...

जनजाति महिला महासंघ कास्कीमा फूलकुमारी

पोखरा/ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदको चौथो अधिवेशनले फूलकुमारी थापामगरको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मिनमाया तामाङ, सचिवमा शान्ति उदास, सहसचिवमा सुमित्रा दुरा, कोषाध्यक्षमा विष्णु ह्योल्मो...

कांग्रेस गण्डकीको संसदीय समिति

पोखरा/ नेपाली कांग्रेस गण्डकीले ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेको छ । गठित संसदीय समितिमा अर्जुन जोशी पर्वत, माधव बास्तोला कास्की, मीना केसी पर्वत, पूर्णबहादुर दाहाल गोरखा, द्रोण वन सन्यासी नवलपुर, इन्द्रप्रसाद...

सत्तागठबन्धनका साझा उम्मेदवार देशैभरि : गृहमन्त्री खाँड

म्याग्दी/ गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको वाचा पूरा गर्नुपर्ने बताएका छन् । वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताउँदै देशैभरि सत्ता...

समाजसेवी ढकाललाई प्रवल जनसेवाश्री

स्याङ्जा – आधिखोला गाउँपालिका– ६ टिकाजाका समाजसेवी यमनारायण ढकाल प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने भएका छन् । निरन्तर समाजसेबा साथै गाउँ बिकासमा क्रियाशिल ५६ ढकाललाई गाउँको भौतिक, सामाजिक तथा शैक्षिक बिकासमा उल्लेखनीय योगदान गरेको...

गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

सदनमा ढोरपाटनको चर्चा !

पोखरा/ गण्डकी प्रदेश सभामा हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशन चलिरहँदा ढोरपाटन दैनिकको चर्चा पनि भएको छ ।   ढोरपाटन दैनिकमा बिहिबार प्रकाशित समाचार ‘मन्त्री मनाङेले कर्मचारी पिटे !’ को चर्चा भएको छ । गण्डकी...

एमालेमा वडाध्यक्षका आकांक्षी : कतै सर्वसम्मत कतै तीनभन्दा बढी सिफारीस

बागलुङ/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट वडाध्यक्ष र वडा सदस्यमा उमेदवार बन्नको लागि नेकपा एमालेले वडा कमिटिहरुले उमेद्वार सिफारिस गरेका छन् । बिहिबार जिल्लाका अधिकांश वडा कमिटीको बैठकले उमेदवारका...

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन भएका छन् । गण्डकी प्रदेश समितिका सदस्यसमेत रहेएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिइन् । यसअघि...

-->