बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले उठ्न नसक्नेगरी क्षति व्यहोर्ने बताएका छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख कृष्ण र कंशको कथा सुनाउँदै गुरुङले कंशको...
पोखरा/ गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयका सूचना अधिकारीलाई कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन...