शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

केन्द्रिय सदस्यसंग हारेको प्रचण्डको त्यो भाषण, जसले सवैमा उत्साह थप्यो !

काठमाडौं, २० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय सदस्यले जितेको र आफूहरूले हारेको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका एजेण्डामै...

केन्द्रीय कार्यालय बल्खुमा, यस्ता छन् बैठकमा पारित ११ प्रस्ताव

काठमाडौं, १९ माघ – बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न ११ प्रस्ताव पारित भएका छन्।  केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। ‘यो बैठक काठमाडौंको...

नेकपा उपाध्यक्षमा बामदेव

काठमाडौं, १९ माघ -नेपाल कम्युनिस्ट पार्टीले उपाध्यक्षमा नेता बामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ ।यसअघि विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सचिवालयमा सहमति भएको थियो । सचिवालयको सहमतिका आधारमा नै केन्द्रीय कमिटीको बैठकले...

नेकपा बैठक सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं, १९ माघ -प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली  र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। केही समय दुई अध्यक्षबीच छलफलपछि सचिवालयको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

‘मन्त्रीले फोन उठाउन छाडे, कमरेडेली सम्बन्ध भत्किँदै गयो’

काठमाडौं, १८ माघ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीमा प्रतिगमन भ्रष्टाचार, घूसखोरीको घोडा चढेर आउन थालेको चर्चा भएको छ । शनिबार आ-आफ्नो समूहमा उठेका कुराहरूको टिपोट प्रस्तुत गर्दै टोली नेताहरूले कम्युनिस्ट...

नेकपा केन्द्रीय समिति बैठक : कार्यकारी राष्ट्रपतिको पक्षमा बहस

काठमाडौँ. १८ माघ – नेकपा केन्द्रीय समिति बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा समेत बहस भएको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा...

पार्टी नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न नेताहरुकै माग

काठमाडौं, १७ माघ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका...

नेकपाको तेस्रो दिनको बैठक : प्रदेश कमिटी अध्यक्षबाट रिपोर्टिङ

काठमाडौं, १७ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको बैठक सुरु भएको छ ।शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ सुरू भएको छ। प्रदेश १ का अध्यक्ष देवराज घिमिरेबाट सुरु भएको रिपोर्टिङमा अन्य प्रदेश...

‘अहिलेकै अवस्थामा एमसीसी अनुमोदन नगरौं, चन्दा नलिऔं’

काठमाडौ, १६ माघ – नेकपाको जारी केन्द्रीय समिति बैठकअर्न्तगत बिहीबार भएको समूहगत छलफलमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने धारणा अधिकांश सदस्यले राखेका छन् । बुधबारदेखि जारी बैठकमा अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस...

कांग्रेस दलाल हो, यस्तो चरित्रको भण्डाफोर गर्नुपर्छ : नेकपा

काठमाडौं, १५ माघ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सम्झौतापरस्त भन्दै दलालको संज्ञा दिएको छ । आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेसको चरित्र...

-->