शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

यस्तो छ ओली, प्रचण्ड र पौडेलको प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं, १५ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ।  अध्यक्षद्वयको तर्फबाट प्रचण्डले बैठकमा प्रतिवेदन पेश गरेका हुन्।...

सर्वोच्चद्वारा सभामुख विरूद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ, १४ माघ – सभामुख निर्वाचित अग्नि सापकोटा सो पदका लागि अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको...

सदनले एमसीसी लगायतका प्रस्ताव पास गर्नुछ : प्रधानमन्त्री

काठमाडौं, १४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा नयाँ सभामुख आएपछि चलेको सदनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका प्रस्ताव पास गर्नुपर्ने समय आएको बताएका छन् । प्रतिनिधि सभाका नयाँ सभामुख अग्नी सापकोटालाई...

तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु : सभामुख सापकोटा

काठमाडौँ, १२ माघ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफू तटस्थ र निष्पक्ष सभामुख बन्न दत्तचित्त भएर निरन्तर लाग्ने बताएका छन् । सर्वसम्मतिबाट सभामुख चयन भएलगत्तै संसद परिसरमा संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले आफूलाई निर्वाचित गर्ने...

जनवर्गिय संगठनहरुको संयुक्तकार्यशाला शुरु

बागलुङ, १० माघ– राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गिय संगठनहरुको संयुक्त कार्यशाला शुरु भएको छ । पार्टी र जनवर्गिय संगठनलाई क्रियाशिल र गतिशिल बनाउने उद्देश्य सहित २ दिने कार्यशाला शुक्रवार शुरु भएको हो । राष्ट्रिय जनमोर्चा...

संघर्सबाट प्राप्त उपलब्धि रक्षाको लागि प्रेसको भूमिका महत्वपूर्ण : नेकपा प्रवक्ता श्रेष्ठ

पोखरा,९ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाकोलागि प्रेस जगतको भूमिका महत्वपूर्ण रहने बताएका छन । प्रेस संगठन नेपाल गण्डकी प्रदेश समितिको सफत ग्रहण कार्यक्रममा बोल्दै श्रेष्ठले लोकतन्त्र...

विकासको लागि बजेट माग्न नपाउने मैले ? : सभासद थापा

पोखरा,९ माघ – कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद विन्दुकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारले एउटै विकासका योजना नदिएको आरोप लगाएका छन् । ‘सरकार ( गण्डकी) ले ल्याएको...

नेकपा जलजला गाउँपालिकाले पालिकासँग राख्यो १४ बुँदे माग

पर्वत,६ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाले आफ्ना असन्तुष्टीहरु व्यक्त गर्दै गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय...

राजिनामा दिदै के भनिन् उपसभामुख तुम्बाहाङ्फेले ?

काठमाडौ, ६ माघ -सोमबार बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छिन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामो समयसम्म सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा सभामुखविहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै...

अग्निलाई सभामुखको उम्मेदवार बनाउने निर्णय: को हुन् अग्नि ?

काठमाडौं, ५ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएको छ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको...

-->