शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

राष्ट्रियसभा निर्वाचनमा तीन दलका पाँचजनाको उम्मेदवारी

पोखरा, २० पुस – माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र गण्डकी प्रदेशसभाको तेश्रो ठुलो संसदीय दल राष्ट्रिय जनमोर्चाका पाँचजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका...

नेकपा केन्द्रीय समिति बैठक माघ १५ गते

काठमाडाैं,२० पुस –  नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो । बैठकले...

नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराए

पोखरा, २० पुस – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। केन्द्रीय सदस्य...

पत्रकारहरु माझ प्रधानमन्त्री : ‘आफ्नैको आलोचना र विरोध किन ?’

पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरु नेतागण र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरु !  सबैभन्दा पहिले त म यहाँहरु सबैलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु । प्रेस संगठन नेपालको महत्वपूर्ण कार्यक्रम, शपथग्रहण लगायत...

नारायणकाजी सहित नेकपाले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार

काठमाडौं, १८ पुस – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । प्रदेश १ मा महिलाबाट...

सभामुखबारे दुई अध्यक्षबिच आज छलफल हुँदै

काठमाडौं, १५ पुस -सत्तारुढ नेकपाले सभामुख चयनका लागि अझै निर्णय गर्न सकेको छैन। नेकपा भित्र सभामुख पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष...

युवा संघ बागलुङको एकता टुंगियो

बागलुङ, ८ पुस – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङ र स्थानीय तहहरुकोे एकता प्रकृया टुंगो लागेको छ । संघले मंगलवार जिल्ला इन्चार्ज र सह–इन्चार्ज र स्थानीय तहका संयोजक तथा सह संयोजककोे नाम सार्वजनिक...

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं,६ पुस- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको...

नेकपा स्थायी समिति बैठक आज पनि

काठमाडौँ, ६ पुस –  नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि फेरी बस्दै छ ।नेकपा अध्यक्ष पुष्पकमल दहाल र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन साथै विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित...

जनार्दनको प्रस्ताव: ‘एक केन्द्रिय सदस्य-एक समाजवादी गाउँ’

काठमाडौं, २ पुस – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले ‘एक केन्द्रिय सदस्य – एक समाजवादी गाँऊ’ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको चालु...

-->