नवलपुर,१० फागुन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग गरिएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्। शनिबार बिहान नवलपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अध्ययन कार्यदलले शुक्रबार अध्यक्षद्वयलाई...
पोखरा, ६ फागुन – राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताएकी छन् । सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै थापाले मुख्यमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति मात्र जनाइनन्, माफी पनि माग्नुपर्ने माग राखिन् । आइतबारमात्रै गण्डकी...
पोखरा,५ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अस्थिरताको संकेत देखिन थालेको जिकिर गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा गएर, आफ्नो जिल्लाका मतदाताका अगाडि बढो निरिहतापूर्वक सरकार गिराउने,अस्थिर बनाउने...
काठमाडौँ, २ फागुन – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । धानन्यायाधीश चोलेन्द्र शमशेर...
काठमाडौं, १ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताएका छन्। उनले अहिलेका सम्पूर्ण उपलब्धिको आधार जनआन्दोलन र जनयुद्ध नै भएको...