काठमाडौं, १४ फागुन – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रिपरिषद्मार्फत राष्ट्रपतिलाई...
पोखरा, १३ फागुन – विशेष अभियानमार्फत तल्ला तहका कार्यकर्ता कहाँ पुग्ने योजनासँगै नेकपाले पार्टी सदस्यताका लागि ११ बुँदे कार्यक्रम बनाएको छ । कार्यक्रममा सदस्यता नवीकरणदेखि तल्ला तहका कमिटी निर्माणसम्म र प्रशिक्षणदेखि आचारसंहिता लागूसम्म छन्...
पोखरा,१३ फागुन – नेपाल विद्यार्थी संघ कास्कीले मंगलबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेविसंघले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । गएको बिहीबार अनेरास्ववियु र नेविसंघबीच पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा हानाहान...
पोखरा,१२ फागुन – सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् । खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कुरै...
पोखरा, १२ फागुन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिहरुको महत्वकांक्षा बढाउने काम गरेको आरोप लगाएका छन् । पार्टीको विभिन्न कमिटीहरुमा अल्पमतमा पर्दै गएका...
पर्वत,११ फागुन – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पनि मिलेमतो भएको दावी गरेका छन । पार्टीको सङ्गठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत शनिवार...