शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

काँग्रेस नेता सोभियत बहादुरसंग पनि शुभकामना लिईन् विद्याले

पोखरा, १ मंसिर – आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिन्थे स्व. रवीन्द्र अधिकारी । उनकै पदचाप पछ्याउँदै उम्मेद्वार बनेकी धर्मपत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव...

नेपालको विकास र सम्मृद्धिले ५ वर्षमा भारतलाई छुन्छ: नेता गौतम

काठमाडौं, ३० कात्तिक – नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई...

प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल, आवश्यक परे डायलासिस गरिने

काठमाडौं, ३० कात्तिक – धानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल पुगेका छन्। मृगौलामा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शनिबार ग्राण्डी अस्पताल गएका हुन्। पिसाब बाहिर निस्कन सजिलो होस् भन्नका लागि...

उपनिर्वाचनमा सहभागी नहुन जनतालाई विप्लवको अपिल

काठमाडौँ, ३० कात्तिक- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने जनाएको छ । शुक्रवार राती अवेर पार्टीको निर्णय सार्वजनिक गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा...

समृद्धि र स्थिरताका लागि नेकपा: नेता अधिकारी

पोखरा, ३० कात्तिक – नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको...

कांग्रेसको दोस्रो चरणको चुनावी अभियान शुरु, मतदाता भेटघाट तीव्र

पोखरा, २९ कात्तिक – कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम नै जारी रहेको कास्की कांग्रेसले जनाएको छ...

पोखरा चक्रपथ र एयरपोर्ट हामी बनाउँछौ : विद्या

पोखरा, २९ कात्तिक – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजना नेकपा र आफूले पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । चुनावी...

निसीखोलाको भल्काेटमा चुनावी सभा सम्पन्न

निसी,२८ कात्तिक – निसीखोला गाँउपालिका वडा नं.६ भलकाेटमा साझा बाम उमेदवार खिम बिक्रम शाहीको चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै  राष्ट्रिय जनमोर्चा नेता एवं गण्डकी प्रदेश मामिला सभापति माननिय कृष्ण थापाले बागलुङ जिल्लामा...

नेकपा जनताको दुखसुखको पार्टी, भूमिहीनलाई चाडै स्वामित्व : खगराज

पोखरा, २८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी...

अधिकांश वडामा कांग्रेसको घरदैलो, आजदेखि दोस्रो चरण

पोखरा, २८ कात्तिक – नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको...

-->