शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

बागलुङ क्षेत्र नं. २ ‘ख’ का प्रमुख तीन उम्मेदवारको नालीबेली

बागलुङ, २३ कात्तिक – प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १४ गते हुने निर्वाचनको मनोनयन दर्तापछि राजनीतिक दलहरु प्रचारमा होमिएका छन् । उनीहरुले योजनाबद्ध ढंगले चुनावको प्रचार गरिरहेका छन् । गत बर्ष प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको...

केसीको संयोजकत्वमा काँग्रेसको ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति

पोखरा,२३ कात्तिक – नेपाली काँग्रेस कास्कीले कास्की २ को उपचुनावका लागि पार्टी सभापति कृष्ण केसीको संयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको छ । कांग्रेसले बनाएको प्रचार समिति नेकपाको भन्दा ठूलो...

सरकारको लोकप्रियता मापन उप निर्वाचनबाट : प्रचण्ड

पोखरा,२३ कात्तिक – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग आफ्नो ‘हल’ मिलेको बताएका छन् । ‘हाम्रा महासचिव कमरेड र मेरो करिब–करिब हलगोरु जस्तै हुन थालेको छ...

ठूलाको बाजागाजा र झाँकी, साना र स्वतन्त्रसँग शुभेच्छुक तथा साथी !

पोखरा ,२२ कात्तिक –  कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । समानुपातिको सूचिमा रहेको भन्दै निर्वाचन आयोगले सुरुमै ३ जना उम्मेदवार नाम हटाइदिएपछि २२ वटा मनोनपयपत्र मात्रै...

बाग्लुङमा नेकपाको बागी फिर्ता हुन्छ : प्रचण्ड

पोखरा, २२ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा नेकपाले नै जित्ने दाबी गरेका छन् । ेकपा कास्कीले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षण भेलाका लागि बिहिबारै पोखरा आएका...

कास्की-२ को उपनिर्वाचन : नेकपा, कांग्रेस, साझा, राप्रपा, विवेकशील लगायत साना पार्टीले पनि गराए मनोनयन दर्ता

पोखरा, २१ कात्तिक – प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ बाट रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, विवेकशील लगायत अन्य साना पार्टीसहित १३ जनाले मनोनयन दर्ता गराएका छन् ।...

विद्याको निर्वाचन अभियान रविन्द्रको जन्म ठाउँ भरतपोखरीबाट

पोखरा, २१ कात्तिक –  मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा...

बागलुङमा काँग्रेसबाट जीत शेरचन

बागलुङ,२० कात्तिक – आगामी मंसिर १४ गते हुने उप-निर्वाचनका लागि नेपाली काँग्रेसले पनि आफ्नो उमेदवार तय गरेको छ । बागलुङ २ ख मा हुने निर्वाचनमा नेपाली कांग्रेसबाट जीत शेरचनले टिकट पाएका छन । अघिल्लो निर्वाचनमा...

सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर: अनेरास्ववियु

काठमाडौं, २० कात्तिक – नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेपछि अनेरास्ववियुले त्यसको विरोधमा काठमाडौंमा वृहत प्रदर्शन गरेको छ । लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै अनेरास्ववियुले वुधवार सडक आन्दोलनमा उत्रिएको हो...

कास्की उपनिर्वाचनमा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार

पोखरा, २० कात्तिक – नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । खेमराजले पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएका हुन् । टिकट लिएपछि उत्साहित बनेका खेमराज...

-->