पोखरा, १८ कात्तिक – बेजिल्ले उम्मेदवार पठाए त्यसको जिम्मा केन्द्रले नै लिनुपर्ने चेतावनी कास्की कांग्रेसले दिएको छ । उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रिय समितिको बैठक बसिरहेको बेला कास्की कांग्रेस सभापति कृष्ण केसीले कडा चेतावनी दिएका...
काठमाडौं, १५ कात्तिक – पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट...
काठमाडौं, १४ कात्तिक -बुधबार ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ लागेका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने...
काठमाडौं, १२ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्। राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना...
काठमाडौं, ११ कात्तिक – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका...