काठमाडौं, १० कात्तिक – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गरेका छन्। नेवाः मुक्ति मोर्चा नेपालले आइतबार आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान...
बागलुङ,९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाईएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट...
तनहुँ, ८ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सन्तुलित परराष्ट्रनीतिले देशको शिर उचो भएको वताएका छन् । नेपालीहरुका चाडपर्वका अवसरमा नेपाल कम्युन्ष्टि पार्टी नेकपाले शुक्रवार तनहुँको दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा...
पोखरा,६ कात्तिक – पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै एकजुट भएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए पनि कास्की कांग्रेसमा उम्मेदवार छनौटदेखि नै ‘फुट’ देखिएको छ । पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न...