मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

बुर्तिवाङमा कांग्रेसको आमसभा

बागलुङ,११ जेठ – नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत शुक्रवार बुर्तिवाङमा आमसभा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री शंकर भण्डारीले बर्तमान सरकारले नेपालको लोकतन्त्र खतरामा पारेको भन्दै अब कांग्रेस जागेर मात्र बचाउन...

जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन जोशीको आग्रह

पोखरा, ११ जेठ – नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले महिला संघले जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन आग्रह गरेका छन् । जिल्लास्तरीय महिला भेला कार्यक्रम बोल्दै जोशीले गाउँ गाउँमा जागर अभियानका सन्देश...

काग्रेंसको परिचयात्मक कार्यक्रम

स्याङ्जा, जेठ ६– नेपाली काँग्रेस क्षेत्र नं २ स्याङ्जाले नेता तथा कार्यकर्ताहरुबीच बिपी चोक वालिङमा परिचयात्मक कार्यक्रम गरिएको छ । निर्वाचन आयोगले स्याङ्जालाई २ वटा क्षेत्र बनाएसगै पार्टीका नेता तथा कार्यकर्ताहरु बिच परिचय गर्ने...

नेकपा सरकार क्यान्सर रोगीजस्तो : डा. भट्टराई

पोखरा, ४ जेठ – एकीकरण पछि समाजवादी पार्टी नेपालको पहिलो भेला पोखरामा सकिएको छ । गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम मिलेर ‘समाजवादी पार्टी नेपाल’ गठन भएको...

टुंगियो जनवर्गीय संगठन एकता

काठमाडौं,२ जेठ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन...

कांग्रेसलाई गाली गरेर सम्मृद्धि आउँदैन : नेता पौडेल

पोखरा,२९ बैशाख -नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले कांग्रेसलाई गाली गरेर देशमा सम्मृद्धि नआउने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले कांग्रेस राजा फर्काउन लागेको छ भन्ने गाली गरेर आत्मसन्तुष्टी लिएको आरोप पनि लगाए । नेता...

बाबुराम र उपेन्द्रको फ्यूजन ,‘समाजवादी नेपाल’

काठमाडाैँ,  २१ बैशाख -पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ। एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी...

डा. मीनेन्द्र रिजालेदेखि गगन थापासम्म कांग्रेसका छायामन्त्रीको सूची तयार

काठमाडौं, २१ बैशाख – प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो...

गण्डकी प्रदेशका स्थानीय तहमा नेकपाको कमिटी गठन

पोखरा ,१२ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहमा संगठन निर्माण गर्ने क्रममा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कमिटीहरु गठन गरेको छ । नेकपा प्रदेश कमिटीको बैठकले पार्टी संगठनलाई चुस्त र क्रियाशिल बनाउन...

प्रदेशकी एक्ली महिला अध्यक्ष

पोखरा ,११ बैशाख – नेकपाको सोमबार घोषित अध्यक्षको नाममा परेकी प्रदेशसभा सांसद हुन्, मधुमाया अधिकारी गुरुङ । गण्डकी प्रदेशसभामा समानुपातिक सांसद रहेकी अधिकारी, प्रदेशभरिकै एक्ली महिला अध्यक्ष पनि हु्न् । देशभरिका ७७ जिल्लामध्ये ३...

-->