मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

सरकार मनपरितन्त्रले चल्योः महत

पोखरा, २६ जेठ – नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्रले चलेको आरोप लागएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन...

नेकपा जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ, २२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा जैमिनीको आयोजनामा सम्पन्न कार्यक्रममा नगर समितिमा रहेका ७७ जना मध्य छुटेका ८ जनालाई नेकपा प्रदेश कमिटि सदस्य...

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : प्रकाण्ड

काठमाडौं,२० जेठ-  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको बताएका  छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा...

कांग्रेस कमजोर हुँदा गणतन्त्र कमजोरः भण्डारी

बागलुङ, १७ जेठ – कांग्रेस नेता शंकर भण्डारीले गणतन्त्रको लागि प्रमुख भूमिका खेलेको कांग्रेस कमजोर हुँदा लोकतन्त्र र गणतन्त्र पनि कमजोर भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले पैयुपाटामा आयोजना गरेको जागरण अभियानको...

पहिलो र दोस्रो संविधान सभासदहरु राष्ट्रपतिबाट सम्मानित

काठमाडौं, १६ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधान सभासदहरुलाई पदकसहित सम्मानित गरेकी छन्। संविधान निर्माणमा योगदान पुर्‍याएको भन्दै ११०९ जना सभासदलाई राष्ट्रपति भण्डारीले  विभूषित गरेकी हुन्। शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले रोलक्रमअनुसार...

बजेट भाषण : आफ्नो गाउँ, आफैं बनाऊ’ नारा ब्यूँताइयो

पोखरा, १५ जेठ – साढे दुई दशकअघिको सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैं बनाऊ’ नारालाई रोजगार सिर्जनामा परिणत गर्दै ब्यूँताइएको छ । युवा श्रमशक्तिलाई आफ्नै गाँउको विकास गर्ने गरी सरकारले बजेट विनियोजित गरेको छ...

बजेट भाषण : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

काठमाडाैं, १५ जेठ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि रकम बिनियोजन...

जनताको विवशता अन्त्य गर्ने संकल्प : प्रधानमन्त्री ओली

काठमाडौं, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। १२ औँ गणतन्त्र दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन प्रधानमन्त्री...

स्वतन्त्र राष्ट्रिय अभियानको प्रबक्तामा पत्रकार त्रिपाठी

पोखरा, १४ जेठ – पत्रकार विनोद त्रिपाठी भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रबक्तामा मनोनयन भएका छन । डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारिता गरेका त्रिपाठीलाई उक्त...

सामाजिक जागरणका लागि आर्थिक सहयोग

पोखरा,१२ जेठ –  नेपाल परिवार दल गण्डकी प्रदेशको संयोजनमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारी र रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारलाई सयुक्त रुपमा एक कार्यक्रमका बीच आर्थिक...

-->