शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागलुङ, ५ मंसिर– नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराईएको छ । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा गोपनीयताको शपथ ग्रहण गराईएको हो । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डार...

अबको जीवन देशसेवामा : विद्या

पोखरा,५ मंसिर – नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा...

सवैलाई आश्चार्यमा पार्ने प्रधानमन्त्री ओली र प्रचण्डको निर्णय

काठमाडौं, ४ मंसिर – नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘पावर डिल’ टुंगिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा भएको १७ महिनापछि ‘पावर डिल’ टुंगिएको...

एक भोटले परिवर्तन सम्भव छ : संयोजक मिश्र

पोेखरा,३ मंसिर – चुनावको मिति नजिकिएसँगै साझा पार्टीले अहिले मतदाता भेटघाटलाई तीव्रता दिइरहेको छ । देशका रिक्त क्षेत्रमा पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन् । कास्कीमा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीलाई साथ दिन पार्टीका...

पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

पोखरा, ३ मंसिर – कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे...

‘नेकपालाई कुनै तागतले हराउन सक्दैन’

पोखरा, ३ मंसिर – नेकपा नेताहरुले नेपालको समृद्धि यात्रा र जनताको चाहनालाई सम्बोधन गर्ने पार्टी नेकपामात्रै भएको दाबी गरेका छन् । उनीहरुले वैज्ञानिक सिद्धान्त, व्यवहारिक ज्ञान, कर्मठ कार्यकर्ता, सचेत मतदाता र देशको मार्गचित्र पार्टीसँग...

सिमा सुरक्षा कुटनीतिक ढंगले गरौं : सिटौला

बागलुङ, २ मंसिर – कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले देशको सिमा समाधानका लागि दृढतापूर्वक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । प्रदेशसभा निर्वाचन तथा वडा अध्यक्षको निर्वाचन प्रचारको क्रममा बागलुङको खरवाङ पुगेका सिटौलाले कार्यकर्ता भेटघाट गर्दै...

पोखराका मुख्य चोकमा आकासे पुल : विद्या

पोखरा,२ मंसिर – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को तर्फबाट कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको...

पहिलेझैँ हामीलाई नझुक्याउनुहोला : स्थानीय

पोखरा,२ मंसिर -सबै उम्मेदवारहरु यतिबेला घरदैलोमा जुटेका छन् । चुनाव जितेपछि कहिल्यै आफ्ना प्रतिनिधी देख्न नपाउने मतदाताहरुले यसपटक आफ्नै घरआँगनमा उम्मेदवारहरुलाई देखे । पोखरा महानगरका ३३ मध्ये ११ वटा वडा मिलेर प्रतिनिधीसभा निर्वाचनको कास्की...

सोमबार मन्‍त्रिपरिषद्‍ पुनर्गठन : सम्‍पूर्ण अधिकार प्रधानमन्‍त्रीलाई

काठमाडौं, १ मंसिर – आइतबार साँझ बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले...

-->