शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कांग्रेस नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार बोबाङबाट लखेटीए

बागलुङ, १३ मंसिर– उपनिर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरु भने मत सुरक्षा गर्ने भन्दै टोलटोलमा पुग्न छाडेका छैनन् । जिल्लाको क्षेत्र नं. २ ख मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला नेतृत्व...

आचारसंहिता मिचेको कांग्रेसको आरोप

बागलुङ, १३ मंसिर – बागलुङमा उप निर्वाचनको लागि सुरु भएको मौन अबधिमा बाम गठबन्धनका नेताहरुले आचारसंहिता उलंघन गरेको भन्दै नेपाली कांग्रेस बागलुङले आपत्ति जनाएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङ र तमानखोला गाउँपालिका–१ बोंगादोभान पुगेर...

विवेकशीलको फरक राजनीति, चुनावी खर्च जम्मा ५ लाख

पोखरा, १२ मंसिर  – ‘पारदर्शिता’ लाई मान्यता बोकेर वैकल्पिक राजनीतिमा होमिएको विवेकशील नेपाली दलले कास्की २ उपनिर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । दलीय हैसियत पाइनसकेका कारण विवेकशीले यहाँ स्वतन्त्र उम्मेदवार जमुना शर्मालाई समर्थन...

प्रचण्डले धरान पुगेर भने : ‘कांग्रेस खोज्न दियो बाल्नुपर्ने भयो’

पोखरा, ११ मंसिर – चुनावी प्रचारको अन्तिम दिन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै धपडी गरेका छन । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली विरामी भएपछि चुनावी प्रचारमा उनको धपडी वढेको हो । वुधवार...

नेकपाको पक्षमा उपचुनावको माहोल

कास्की-२ को प्रतिनिधिसभा सदस्यलगायत प्रदेशसभा, उपमहानगरपालिका, गाउँपालिका र वडाध्यक्षसहित जम्मा ५२ स्थानमा आगामी मंसिर १४ गते उपचुनाव हुन गइरहेको छ । यसको प्रचारप्रसारको अन्तिम चरणमा राजनीतिक दलहरु लागिरहेका छन् । २०७३/०७४ मा स्थानीय, प्रदेश...

‘देवघाट’ जानेबेलामा कांग्रेस उमेदवार भोट माग्न हिँडेका छन् : प्रचण्ड

पोखरा, ११ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की-२ का उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर टिप्पणी गरेका छन् । “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले...

महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाउने पार्टी नेकपा नै हो: अध्यक्ष प्रचण्ड

पोखरा, ११ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी भएको बताएका छन् । कास्की–२ को चुनावी सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै प्रचण्डले भने,...

टेक बहादुरको रगतमाथि भोट माग्ने अधिकार कसैलाई छैन: पौडेल

बागलुङ, ९ मंसिर-संयुक्त बाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढिरहेका छन । यसैक्रममा सोमबार ढोरपाटन नगरपालिका वडा नं ७,८ र ९ को संयुक्त चुनावी...

चुनाव हार्ने डरले कांग्रेस नेताहरु उट्‌पट्याङ कुरा गर्दैछन् : प्रचण्ड

चितवन, ९ मंसिर – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव हार्ने डरले कांग्रेसका नेताहरू वाहियात र  झुटा कुरा गर्न थालेको आरोप लगाएका छन्। भरतपुरमा सोमबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, चुनाव हार्ने भएपछि कांग्रेस नेताहरू...

एजेन्डासहित नेकपा जनताकहाँ, ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा

पोखरा,९ मंसिर – नेकपा मंसिर १४ गते उपचुनाव हुने पोखरा महानगरका ११ वटै वडामा अभियान जारी राखेको छ । प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले नेकपाले चुनावी प्रचारसँगै निर्वाचन निष्पक्ष, मर्यादित र सहज वातावरणमा सम्पन्न...

-->