डा.बाबुराम भट्टराई भन्छन : विद्या बहिनी गणतन्त्र आइसक्यो त !
पोखरा, ८ मंसिर – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विद्या भट्टराईप्रति सहानुभूति भए पनि देशमा गणतन्त्र आइसकेको स्मरण गर्न आग्रह गरेका छन् ।
आइतबार समाजवादी पार्टी नेपालको चुनावी सभा सम्बोधन गर्दै डा....
प्रेस संगठनको एकता टुंगियो, को को परे कमिटीमा ? (विज्ञप्तिसहित)
काठमाडौं, ८ मंसिर – प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल...
कालापानिमा सकियो राष्ट्रवादः देउवा
बागलुङ, ८ मंसिर– नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री ओली सरकारको राष्ट्रबादी नभएको जिकिर गरेका छन् । भारतले सिमा मिचेको कालापानीमा पुगेर ओलीको राष्ट्रवाद सकिएको भन्दै देउवाले सरकार सर्मपणबाद तर्फ उन्मुख भैरहेको बताए ।...
बुर्तिबाङबाट अध्यक्ष प्रचण्ड सहित बामनेताको गर्जन : राष्ट्रियताको निम्ति हामी जुनसुकै किसिमको पहल कदमी लिन तयार छौँ।’
बुर्तिबाङ (बागलुङ), ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार...
अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड
बाग्लुङ, ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले...
सांस्कृतिक रुपान्तरणका लागि नयाँ तरिकाबाट काजकिरिया: करण
पोखरा, ७ मंसिर – नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै...
ओलीको राष्ट्रवाद लम्पसारवाद : देउवा
पोखरा, ७ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको बताएका छन् । ‘कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो । कहाँ राष्ट्रवादी रह्यो’,उनले भने । प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको...
जनताभन्दा माथी कोही पनि हुन सक्दैन: बाम उमेदवार शाही
बागलुङ, ६ मंसिर – संयुक्त बाम गठबन्धनको चुनावी प्रचार प्रसार जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ। बिहीबार तमानखोला गाऊपालिका वडा नं. ५ खुङ्खानीमा चुनावी...
कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो
पोखरा,६ मंसिर – नेपाली कांग्रेसको चुनावी प्रचार अभियान जारी छ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियान तेस्रो चरणमा आइपुगेको छ । दोस्रो चरण बिहीबारबाट सकिएको छ । शुक्रबारदेखि तेस्रो चरणका कार्यक्रम प्रभारम्भ...
जग्गा बाँड्ने सपना देखाउँदै नेकपा
पोखरा,६ मंसिर – पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भूमिहीनको वस्ती । पोखराका विभिन्न भागमा भूमिहीनहरु यसरी घर, टहरा बनाएका बस्दै आएका छन् । उनीहरुका अनेक समस्या छन् । देशभरकै भूमिहीनका समस्या समाधान गरी...